अनेमसंघ विभागिय प्रमुख, उपप्रमुख र सचिवहरूको बैठक सम्पन्न
अनेमसंघ विभागिय प्रमुख, उपप्रमुख र सचिवहरूको बैठक सम्पन्न भएको छ । बैठकमा विभागहरूका कार्ययोजनाका सम्बन्धमा समिक्षा गर्नुका साथै अनेमसंघ संगठन सुदृढीकरण तथा सुद्धिकरण अभियानका बारेमा छलफल भएको थियोे।